FAQ
FAQ
Frequently Asked Questions
1. A2Z Buy OR Sell के हो?
A2Z Buy OR Sell जग्गा, घर, व्यवसाय तथा भाडाका सम्पत्तिहरूको खरिद–बिक्री र खोजी प्रक्रियालाई सहज बनाउने प्लेटफर्म हो।
2. म आफ्नो जग्गा वा घर कसरी सूचीकरण (Listing) गर्न सक्छु?
📍 Location र कागजातको विवरण पठाउनुहोस्। आवश्यक परे हाम्रो टिम फोटो/भिडियो खिच्न आउनेछ। हामी Listing, Marketing र Buyer Visit मा सहयोग गर्नेछौं।
📞 Call / WhatsApp: 9848168064
3. ❓ के Buyer र Seller सिधै सम्पर्क गर्न सक्छन्?
हो। हामी Buyer र Seller लाई प्रत्यक्ष सम्पर्क र छलफल गर्न प्रोत्साहन गर्छौं।
4. के भाडामा दिन मिल्ने घर, अपार्टमेन्ट वा अफिस पनि सूचीकरण गर्न सकिन्छ?
अवश्य। तपाईंले भाडामा दिन मिल्ने घर, अपार्टमेन्ट वा अफिस सजिलै सूचीकरण गर्न सक्नुहुन्छ।
5. सम्पत्ति खरिद गर्नु अघि के कुरामा ध्यान दिनुपर्छ?
जग्गाधनी प्रमाणपत्र, नक्सा, बाटोको पहुँच, स्थान र अन्य आवश्यक कागजातहरू राम्रोसँग जाँच गर्नुपर्छ।
6.के A2Z Buy & Sell ले कागजात सम्बन्धी जानकारीमा सहयोग गर्छ?
हो। आवश्यक परेमा कागजात सम्बन्धी मार्गदर्शन र Verification प्रक्रियामा सहयोग प्रदान गरिन्छ।
7. तपाईंहरूले सम्पत्तिको प्रचार कसरी गर्नुहुन्छ?
हामी Digital Marketing, Website, Social Media (Facebook, TikTok, Instagram) मार्फत सम्पत्तिको प्रचार गर्छौं। साथै, हामी सही Buyer र Seller खोजी गरी जोड्छौं र बजारमा brand trust बनाउने उद्देश्यले जनचेतना पनि फैलाउँछौं। यसले गर्दा genuine buyer र seller भेट्न सजिलो हुन्छ।
8. सम्पत्तिको कागजात जाँच (Verification) गरिन्छ?
अवश्य। तपाईंको बजेट, स्थान र आवश्यकता अनुसार उपयुक्त विकल्पहरू खोज्न सहयोग गरिन्छ।
9.सम्पत्ति बिक्री हुन कति समय लाग्न सक्छ?
यो सम्पत्तिको स्थान, मूल्य, माग र बजार अवस्थामाथि निर्भर गर्दछ। राम्रो मूल्य निर्धारण र प्रचार–प्रसारले बिक्री प्रक्रिया छिटो बनाउन मद्दत गर्छ।
10. किन A2Z Buy OR Sell रोज्ने?
✅ वास्तविक Buyer र Seller
✅ छिटो Listing प्रक्रिया
✅ सम्पत्ति प्रचार–प्रसार
✅ पारदर्शी कारोबार
✅ Document Verification सुविधा
✅ भरपर्दो सेवा
✅ Direct Buyer–Seller Communication
✅ Property Visit Coordination
थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने?
- +9779848168064
Let's Find You Together The Place You Deserve
Begin your search with confidence.
Discover homes built for comfort, value, and peace of mind.