About Us

About Us

Our Company

हामी को हौं (Who We Are)

🏡 हामी को हौं

A2Z Buy & Sell नेपालमा जग्गा, घर, अपार्टमेन्ट, अफिस तथा व्यवसायको खरिद–बिक्री र भाडा व्यवस्थापनलाई सहज बनाउने डिजिटल प्लेटफर्म हो। हामी वास्तविक Buyer र Seller लाई जोड्ने काम गर्छौं ताकि सम्पत्ति कारोबार छिटो र विश्वासका साथ सम्पन्न होस्।
हामी केवल Listing गर्ने प्लेटफर्म मात्र होइनौं। हामी सम्पत्तिको प्रचार–प्रसार, Buyer खोजी, Property Visit समन्वय तथा Document Verification सम्बन्धी सहयोग प्रदान गर्दै पारदर्शी र सुरक्षित कारोबारको वातावरण निर्माण गर्न प्रयासरत छौं।

हाम्रो भिजन

नेपालको सबैभन्दा विश्वासिलो र प्रभावकारी Real Estate Marketplace बन्नु हाम्रो भिजन हो। हामी सम्पत्ति कारोबारलाई आधुनिक डिजिटल माध्यमसँग जोडेर नयाँ स्तरमा पुर्‍याउन चाहन्छौं।

भविष्यमा देशभरका Buyer र Seller लाई एउटै प्लेटफर्ममा जोड्दै सुरक्षित, पारदर्शी र व्यवस्थित सम्पत्ति बजार निर्माण गर्ने हाम्रो सपना छ।

 

64abba37 890c 49bc b638 a0a5d4a6cc86

हाम्रो मिशन

नेपालको सबैभन्दा विश्वासिलो, पारदर्शी र प्रभावकारी Real Estate Marketplace बन्नु हाम्रो भिजन हो। सम्पत्ति कारोबारलाई डिजिटल माध्यमसँग जोडेर सबैका लागि पहुँचयोग्य र व्यवस्थित बनाउने हाम्रो लक्ष्य छ।

हामी भविष्यमा देशभरका Buyer, Seller, Property Owner तथा Investor हरूलाई एउटै विश्वसनीय प्लेटफर्ममा जोड्दै नेपालको रियल इस्टेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्न चाहन्छौं।

 

हामीले के गर्छौं

A2Z Buy & Sell मा हामी जग्गा, घर, अपार्टमेन्ट, अफिस तथा व्यवसायको खरिद–बिक्री र भाडा व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउने काम गर्छौं। हाम्रो उद्देश्य सम्पत्ति मालिक र वास्तविक Buyer बीच सहज सम्पर्क स्थापित गरी सफल कारोबारमा सहयोग गर्नु हो।

हामी Digital Marketing, Property Listing, Property Promotion, Buyer Coordination, Site Visit तथा Document Verification सम्बन्धी सहयोग प्रदान गर्छौं। विश्वास, पारदर्शिता र व्यावसायिक सेवामार्फत ग्राहकलाई उत्कृष्ट अनुभव दिनु नै हाम्रो प्राथमिकता हो।

House List
0 +
Satisfied Clients
0 +
Houses Rented
0 +
Listed Properties
0 +